माउन्टेन इनर्जीको अध्यक्षमा प्रदिप जंग पाण्डे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 11:39:19 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपालको अध्यक्षमा  प्रदिप जंग पाण्डे नियुक्त भएका छन् । कम्पनीको चैत्र २८ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई संचालक तथा अध्यक्ष नियुक्त गरेको हो 

पाण्डे ३० वर्षसम्म लोमस फर्मास्युटिकल्सको अध्यक्ष थिए । उनी कसमस सिमेन्टका संस्थापक अध्यक्ष समेत हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत भईसकेका छन्  ।

सोहि बैठकले यस अघि अध्यक्ष रहेका स्रुहदराज घिमिरेको राजीनामा चैत्र २८ देखि नै लागु हुने गरि स्वीकृत गरेको छ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved