सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 08:05:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश गरेको छ ।  बैंकले विभिन्न कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए । 

 बैकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १८ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको जनाएको छ। साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको उल्लेख गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved