महालक्ष्मी विकास बैंकद्वारा २ वटा कलेजसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 03:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ।

सम्झौता  पत्रमा  हिमालयन ह्वाइट हाउसको तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले, शुभश्री कलेज अफ म्यानेजमेन्टको तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र  बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि इन्टर्नसिप अवसर, जब फेयर कार्यक्रम, बैंकिंग साक्षरत कार्यक्रम , गेस्ट लेक्चर भिजिट लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने छ । यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved