वार्षिकोत्सव अवसरमा कामना सेवा विकास बैंकको सप्ताहब्यापी कार्यक्रम सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2022 | 09:59:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले १६ औं वार्षिकोत्सव सप्ताहको पहिलो दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वार्षिकोत्सव साप्ताहिक रुपमा मनाउने लक्ष्य लिए सँगै देश व्यापि रुपमा सामाजिक कार्यक्रमहरु गर्ने जनाएको छ । 

बैंकका अनुसार देशभर वार्षिकोत्सव सप्ताह अवधिभर  सरफाइ तथा डस्टबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम र कर्पोरेट फुटसल प्रतियोगिताका साथै जनचेतना सम्प्रेषण सम्बन्धी अन्य विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य रहेको छ  । सोहि अनुरुप आज पहिलो दिन हामिले हाम्रो देशै भरि छरिएर रहेका शाखाहरुबाट सातै प्रदेशको ३५ स्थानमा बृहत्त रुपमा वित्तीय साक्षरता कार्यक्रमका संचालन सम्पन्न गरेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved