शुक्रबार र शनिवार महालक्ष्मी विकास बैंकको सेवा अवरुद्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 09:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार र शनिवार महालक्ष्मी विकास बैंकको सेवा अवरुद्द हुने भएको छ ।  २०७९ कार्तिक २५ गते शुक्रबार साँझ ६:०० बजेदेखि कार्तिक २६ गते शनिबार राति १२:०० बजेसम्म सेवा अवरुद्द हुने बैंकले जनाएको हो ।

बैंकका बैंकको Data Center Colocation & Migration कार्य हुने भएकोले सो समय अवधिमा यस संस्थाका सम्पूर्ण सेवाहरु (Mobile Banking, ATM, ConnectIPS, RTGS and Holiday Counter) पूर्ण रुपले बन्द रहने छ।

यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ । साथै थप जानकारीको लागि फोन नम्बर ०१-५३६८७१९ तथा मोवाइल नं ९८४७३८७५२४ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved