कामना सेवा विकास बैंकक ग्राहकलाई ब्लु बर्ड इन्टरनेशनल क्लिनिकमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2023 | 11:05:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा. लि. बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका ग्राहकले काठमाडौं वडा नं – ११, त्रिपुरेश्वर स्थित ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा. लि. ले प्रदान गर्ने डाक्टर परामर्श शुल्क बाहेक अन्य सेवाहरुमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने विश्वास लिएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved