संघ र प्रदेशगरि काँग्रेशले टुँगो लगायो थप १० उम्मेदवार, कसले कहाँ पाए टिकट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2022 | 10:11:25 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि नेपाली काँग्रेसले संघ र प्रदेशगरि केहि क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। राति अबेरसम्म बसेको बैठकले १० जनाको टिकटको टुंगो लगाएको हो ।

संघ तर्फ

१ डडेलधुरा शेर बहादुर देउवा

२ दार्चुल दिलेन्द्र प्रसाद बडु

३ बाजुरा बद्री प्रसाद पाण्डे

४ अछाम २ पुष्प शाह

५ मुगु ऐन बहादुर शाही

६ मनाङ टेक प्रसाद गुरुङ

७ तेह्रथुम सीता गुरुङ लगायत


प्रदेश तर्फ

जुम्ला (ख)लतित जंग शाही

तेह्रथुम (क) सन्तोश सुब्बा

ताप्लेजुङ (ख) खगेन सिंह हाङ्वाङ लगायत

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved