यस्तो छ प्रतिनिधिसभा तर्फ उम्मेदवारी दिएका सम्पूर्ण २५३१ जनाको नामावली (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2022 | 07:46:46 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आगामी मङ्सिर ४ को लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । आयोगले आज साँझ नामावली सार्वजनिक गरेको हो । 

 स्वीकृत निर्वाचन कार्यक्रम अनुसार अब असोज २६ गते दिउँसो १ बजेसम्म उम्मेदवारलाई उमेदवारी फिर्ता लिने भए समय दिने, दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न कार्यक्रम रहेको छ ।

मङ्सिर ४ मा निर्वाचनको लागि प्रतिनिधिसभा तर्फ २२९६ पुरुष र २३५ महिला गरि कूल २५३१ जनाले उम्मेदवारले उम्मेदवारी दिएका छन् ।  

हेर्नुस् प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिनेहरुको सूची : 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved