मतदान गरिसकेपछि रविले किन ढोगे मत खसालेको ढ्वाङ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 09:38:57 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेद्वार रवि लामिछानेले मतदान गरेपछि मत खसालेको ढ्वाङ्गलाई ढोगेका छन् । 

उनले आफूले मत खसाल्दै गरेको र मत खसालेको ढ्वाङ्गलाई ढोगेको तस्वीर सार्वजनिक गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने टेलिभिजन प्रस्तोताको जागिर छाडेर राजनीतिक दल खोलेर पहिलोपटक निर्वाचनमा उठेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved