चितवनमा हवाइफायर, मतदान स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 10:19:34 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको क्षेत्र नम्बर १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।

राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयास गरेपछि मतदान स्थगित गरिएको हो ।

मतपेटिका जलाउने प्रयास भएपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ । 

अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved