रौतहटमा गठबन्धनका कार्यकर्ताबीच झडप, प्रहरीले फायरिङ गर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 10:22:46 AM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटको गुजारा नगरपालिका वडा नम्बर ४ स्थित मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । 

मतदान केन्द्रबाहिर झडप भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

झडप किन भएको हो भन्ने बुझ्ने प्रयास भइरहेको तर, मतदान भने जारी रहेको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved