धनगढीमा विस्फोट

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Nov 20, 2022 | 10:44:51 AM मा प्रकाशित

laxmi  sunrise bank

धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा मा.वि. मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले पुष्टि गरेका छन् । 

उनले आज बिहान केही विस्फोटक पदार्थ पड्किएको तर, कुनै क्षति भने नभएको बताए । केहीबेर तनावको स्थिती सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved