प्रधानमन्त्री देउवाले गरे मतदान

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Nov 20, 2022 | 10:49:40 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्रस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मा.वि. रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन्। 

देउवा सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved