अर्को चुनावमा उमेदवार बन्ने राजेश हमालको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 11:59:07 AM मा प्रकाशित

laxmi  sunrise bank

अभिनेता राजेश हमालले अर्को चुनावमा आफू उमेदवार बन्ने घोषणा गरेका छन् । 

आइतबार लैनचौरस्थित जनकनाथ स्मृति मा.वि. केन्द्रमा मतदान गरेपछि हमालले अर्को चुनावमा आफू पनि उमेदवार बन्ने घोषणा गरेका हुन् ।

यसपटक फरक माहोल देखिएको भन्दै यसले मतपरिणाममा पनि फरक पार्ने हमालको विश्वास छ । 

“मलाई अर्को चुनावमा उमेदवारका रुपमा पाउनुहुनेछ” उनले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved