दोलखामा पनि हवाई फायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 12:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको तामाकोसी गाउँपालिका वडा नंम्बर २ स्थित अमर मा.वि. भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गर्नुपरेको छ । 

हवाई फायर नै गर्नुपरेपछि मतदान स्थगित भएको छ ।

एकैचौटी धेरै मतदाता मतदान स्थलभित्र छिर्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड हवाई फायर गरेको हो । 

भिडले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved