बाजुरामा मतपत्रमा आगो लगाइयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 03:08:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बाजुरामा मतपत्रमा आगो लगाइएको छ । बाजुराको स्वामिकार्तिक थापर गाउँपालिकामा मतपत्रमा आगो लगाइएको हो । 

मतदान केन्द्रमा रहेको समानुपातिक तर्फको मतपत्रमा आगलागी भएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायले पुष्टि गरेका छन् । उनले बक्स भित्रै मतपत्रमा आगो लागेको बताए । 

आगो कसले लगाएको भन्ने खुलेको छैन । अहिले मतदानको सम्पूर्ण प्रकिया रोकिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved