दोलखाको एउटै मतदानस्थलमा ७ राउण्ड हवाई फायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 04:22:09 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको एउटै मतदानस्थलमा ७ राउण्ड हवाई फायर भएको छ । जफेस्थित कालपानी मा.वि. मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । 

हवाई फायरपछि मतदान रोकिएको छ ।

एकै पटक मतदाता होहल्ला गर्दै मतदान केन्द्रभित्र प्रवेश गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाई फायर भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved