बझाङमा प्रहरीले चलाएको गोली लागेर प्रहरी हवल्दार नै घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 05:07:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बझाङमा  सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर प्रहरी हवल्दार घाइते भएका छन् ।

बझाङको छबीस पाथिभेरा गाउँपालिका–१ गुरेलथुमको मष्टा प्रा.वि. मतदान केन्द्रमा हवाई फायर भएको हो । 

झडप रोक्न हवाई फायर गर्दा प्रहरीलाई गोली लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हवाई फायर गरेको गोली घरको भित्तामा लागेर फर्कँदा प्रहरी हवल्दारको खुट्टामा गोली लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved