बाजुरामा गोली चल्यो, एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 05:38:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बाजुरामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा मतदान सकिएर मतपेटिका थन्क्याउँदै गर्दा प्रहरीको गोलीबाट मनोज अएडी ढलेका हुन् । उनको छातीमा गोली लागेको थियो । 

गोली लागेर ढलेका उनको घटनास्थलमै मृत्यु भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved