अब अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति पनि सामाजिक सुरक्षा योजनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 04:48:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरु पनि सामाजिक सुरक्षा योजनामा आवद्द हुने भएका छन्। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सामाजिक सुरक्षा कोषले 'अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना शुभारम्भ' गर्न लागेको हो।

अनौपचारिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना शुभारम्भ तय गरिएको कोषले जनाएको छ । 

 सामाजिक सुरक्षा कोष ' सामाजिक सुरक्षा ऐन, २०७४' बमोजिम स्थापित भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved