माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 12:48:44 PM मा प्रकाशित

laxmi  sunrise bank

माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ। कम्पनी सञ्चालक समितिको निर्णयबाट प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।

अब माई खोला हाइड्रोपावरको धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ। 

माई खोला हाइड्रोपावरले  इलाममा ३ मेगावाटको सुपरमाई क्यास्केट जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ असार ३१ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved