किन कैट्रिना कैफसंग डराउँछिन् परिणती  ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2016 | 06:01:53 PM मा प्रकाशित

laxmi  sunrise bank

वलिउडमा सुन्दरी नायिकाको छवि बनाएकी परिणीती चोपडाले अर्की बलिउड नायिका कैट्रिना कैफसंग डरलाग्ने बताएकी छिन्। पटक पटकको ब्रेकअप पछि घाइते सिंहिनी जस्तै बनेकी कैफसंग परिणीती किन डराउछिन् होला त ? यो बिषय मिडियाहरुलाई राम्रै गसिप मिलेको छ।

 निर्देशक तथा टेलिभिजन प्रस्तोता करण जोहरको "कफी विथ करण" कार्यक्रममा संगै पुगेका परिणीती र आदित्यले एकै स्वरमा आफुलाई कैट्रिनासंग डर लाग्ने बताएका थिए। हाल परिणीती आदित्य राय चोपडासंग डेटिङमा छिन्   । परिणीतीलाई त अर्की प्रतिस्पर्धी सुन्दरी नायिकासंग डर लाग्नु स्वाभाविकै हो।

अझ ब्रेकअपपछि सिंगल नै रहेकी कैट्रिनासंग परिणीती डराउनुको अर्कोकारण पनि छ त्यो हो कैट्रिनाको वोल्डनेस। कतै आदित्य पनि उनको वोल्डनेसको फिदा भएर आफुलाई छोड्ने हुन् कि भनेर उनी डराउनु त ठिकै मानिएला। तर सुन्दर, नायिकाको साथ् पाएका आदित्य भने कैट्रिनासंग किन डराउछन् त्यसले सबैमा कौतहालत जगाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved