डिसहोमले आज बैशाख ११ गते आफ्नो सिनेमाघर च्यानलमा चलचित्र ६ माया छपक्कै प्रदर्शन गर्ने भएको छ । डिसहोमले सिनेमाघर च्यानल ८८ मा हरेक दिन ८ शो प्रदर्शन गर्ने जनाएको हो ।एक शोको २२५ रुपैयाँ लाग्ने डिसहोमले जनाएको छ । हेर्नुस सिनेमा खुलाउने तरिका ।