'स्काईवर्थ क्यासब्याक दनादन उपहार टनाटन' योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 05:00:24 PM मा प्रकाशित

laxmi  sunrise bank

के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लिले दशैं-तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्समा “स्काईवर्थ क्यासब्याक दनादन उपहार टनाटन” सार्वजनिक गरेको छ। 

यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved