सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 10:49:52 AM मा प्रकाशित

laxmi  sunrise bank

म्ंगलबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । सोमबार  प्रतितोला  १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ३ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार ९ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved