डा. पुनबारे बोलेका स्वास्थ्य सचिवलाई चिकित्सक संघको यस्तो चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2020 | 11:30:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई स्वास्थ्यकर्मीमाथि अभद्र बोली नबोल्न चेतावनी दिएको छ । सचिव कोइरालाले   स्वास्थ्यकर्मीहरुका विषयमा बोल्दा अभद्र शब्द प्रयोग गर्ने गरेको भन्दै संघले आपत्ति जनाएको हो । 

चिकित्सक संघले भनेको छ, ‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्ने भएकाले यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न माग गर्दछ ।’

एक अन्तरवार्तामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका विषयमा सचिव कोइरालाले पुनः करारको कर्मचारी भएको र कुनै पनि बेला हटाउनसक्ने अभिव्यक्ति दिएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved