औषधि व्यवस्था विभाग र स्वास्थ्य सेवा विभाग खारेज हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 06:10:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले औषधि व्यवस्था विभाग र स्वास्थ्य सेवा विभाग खारेज गर्ने भएको छ  । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यी २ विभाग खारेज गर्ने बताएकी हुन् 

उनले औषधि व्यवस्था विभाग खारेज गरेर शक्तिशाली स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए)  स्थापना गरिने बताएकी हुन्। त्यस्तै उनले स्वास्थ्य सेवा विभाग खारेज गरेर  महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने  बताएकी हुन्। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले गरेको संगठन संरचना परिमार्जन सम्बन्धी प्रस्तावमा यो विषय उल्लेख थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved