शनिबार २२ सय २५ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2020 | 04:29:40 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १३ जनाको मुत्यु भएको छ भने २८ सय ४६ जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म कुल संक्रमित संख्या एक लाख ५५ हजार २ सय ३३ पुगेको छ भने निको हुुनेको संख्या १०८३३४ रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved