शिवम् सिमेन्टका अध्यक्ष डा. गोयललाई मानार्थ डाक्टरको उपाधी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2022 | 03:17:17 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयललाई European International University (EIU) Paris, France åf/f Professional Doctoral Certificate in Business Management (विद्यावारीधीको मानार्थ) उपाधी प्रदान गरेको छ । 

उनको कुशल व्यवस्थापन र व्यवसायीक क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै थाईल्याण्डमा आयोजित एक कार्यक्रमकाबीच Professional Doctoral Certificate प्रदान गरेको छ । 

डा.सुरेन्द्र कुमार गोयल स्थापनाकालदेखि नै शिवम् सिमेन्ट लिमिटेडमा आवद्ध छन् । उनले छोटो समयमा नै शिवम् सिमेन्टलाई ग्राहकहरु माझ लोकप्रिय ब्राण्ड बनाउन सफल भए ।

सर्वसाधारणमा शेयर निस्काशन गरी शिवम् सिमेन्ट उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड सिमेन्ट कम्पनी बन्न सफल भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved