धेरै काँटी भएको चम्पा जिपलक अगरबत्ति बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2023 | 10:55:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्य नेपाल प्रा.लि.ले नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती जिपलक प्याकमा बजारमा ल्याएको छ । 

मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ठूलो तथा नयाँ संस्करण धेरै काँटी सहितको जिपलक प्याकमा उपलब्ध भएको कम्पनिले जनाएको छ । जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरु रहेका छन् । कम्पनिले यसको मूल्य रु. १०० तोकेको । जिपलकमा उपलब्ध भएको कारणले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढि समयसम्म कम्पनिको भनाई छ  ।  

१६५ वटा सुगन्धित एवं गुणस्तरिय काँटी भएकोले चम्पा जिपलक लामो समयसम्म चल्ने बनाएको कम्पनिको दाबी रहेको छ यस उत्पादनको प्रयोगले छोटो अन्तरालमा अगरबत्ती खरिद गर्नुपर्ने वाध्यताको अन्तय हुने, हरेक प्रयोग पछि जिपलक बन्दगरी सुरक्षित तवरले राख्दा सहज भण्डारीकरणको साथै गुणस्तरियतामा कुनै ह्रास नआउने कम्पनीले जनाएको छ ।

हाल बजारमा मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन,  सारा, त्रेया तथा पुष्पाञ्जली लगायतका ब्राण्डहरु रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved