प्राधिकरणले सोनापुर सिमेन्टको पनि लाइन काट्यो, हालसम्म ९ उद्योग प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2023 | 01:37:21 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत प्राधिकरणले हालसम्म ९ उद्योगको बिजुली काटेको छ । शुक्रबार र आइतबार गरेर प्राधिकरणले ९ उद्योगको लाइन काटेको हो ।

शुक्रबार बाराको सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन प्राधिकरणले काटेको हो । 

प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो ।

यस अघि 

कुलमानले फर्जी बिल पठाएर उद्योगीलाई बद्नाम बनाए (भिडियो अन्तर्वार्ता)

कुलमानको लोकरिझ्याइँले निम्त्याएको विद्युत महशुलको विवाद

प्रचण्ड देखाएर कुलमानको दादागिरी, फर्जी बक्यौता नतिर्दा काटियो ४ उद्योगको लाइन

फर्जी बिल काटेको भन्दै कुलमानविरुद्ध निजी क्षेत्रका ३ वटै संगठन एकजुट

उद्योगीसँग अर्बौ बक्यौता माग्ने कुलमान प्राधिकरणकै सूचना किन देख्दैनन् ?

उद्योगीहरुको दाबी, ‘प्राधिकरणको अन्याय विदेशतिर हुन्थ्यो भने खोरमा जाकिन्थ्यो

उद्योगीले तिर्नै नपर्ने पैसा माग्दै कुलमान, हेर्नुस् ६ तथ्य


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved