किन सहकारीहरू प्रविधिको प्रयोगमा पछि परे ? -एम बैंकका संजय महासेठको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 06:58:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम एम बैंकले झन्डै एक दशकदेखि सहकारी संस्थाको कारोबारलाई डिजिटलाइजेशन गराउनमा  अग्रणी भूमिका खेल्दै आएको छ। कम्पनीले पाँच सय प्लस सहकारीलाई डिजिटलाइजेशनमा जोडिसकेको छ

सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउने र सर्भिस दिने एम बैंकले सहकारी मात्र नभई बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सेवा प्रवाह गरिरहेको छ। 

यसै सन्दर्भमा राष्ट्रिय सहकारी दिवसको अवसर पारेर एम बैंकका संचालक तथा प्रमुख कार्यकारी अधिकृत संजय महासेठसँग बिजपाटी डटकमले कुराकानी गरेको छ।  प्रस्तुत छ एमबैंकको सेवाहरु, सहकारी डिजिटलाइजेशनमा कम्पनीले भोगिरहेको चुनौती, विगतका अनुभव र भावी कार्ययोजनाबारे एम बैंकका संस्थापक तथा संचालक संजय महासेठसँग गरिएको कुराकानी ।

हेर्नुस् भिडियो अन्तर्वार्ता 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved