जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2023 | 05:23:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बुधबार लघुवित्तको १४.२८५ प्रतिशत अर्थात १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved