भक्तपुर बालकोट हाइट छेउको बस्ती डुबानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2017 | 07:17:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्यविनायक नगरपालिका २ बालकोट हाइटस्थित रागिनी आर्ट अगाडिको बस्ती डुबानमा परेको तीन साता भयो ।डुबानले अझै निकास पाउन सकेको छैन ।

परम्परागत रुपमा बर्षौंदेखि बग्दै आएको ढल तथा पानीको निकास बन्द  भएपछि तीन सातादेखि १० घर डुबानमा परेका हुन् ।

स्थनीय शर्मिला पोखरेलले भनिन्, तीन दिनदेखिको बर्षाले पाँच फिटभन्दा बढी डुबान भएको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved