‘खल्ती’बाट बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2022 | 06:12:35 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी  ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्नेछन् । 

 ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम  ५० हजार र प्रति दिन १ लाख रहेको छ। तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निस्शुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन्। 

यो अफर २०७८ चैत्र ७ गते देखि बैशाख ६, २०७९ सम्म लागु हुनेछ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved