आइएमई पे नेपाल क्लियरिङ्ग हाउसको 'नेसनल पेमेन्ट स्विच’ मा सहभागि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 07:16:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई पेअब नेपाल क्लियरिङ्ग हाउस मार्फत प्रवद्र्धित नेसनल पेमेन्ट स्विचमा सहभागि हुने भएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सो सम्बन्धि सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पछि बैंक एवम्डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफोर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज पार्ने कम्पनीले जनाएको छ।

'आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा 'आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved