आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 03:25:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्ने कम्पनीले जनाएको छ।

 ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ सम्झौता गरिएको कम्पनीले  उल्लेख गरेको छ ।

कम्पनीका अनुसार यो सुबिधा केही समय पश्चात लाईभ हुनेछ र लागु गरे पस्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेट प्राप्त गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved