रेमिटलीे र आइएमई पे बीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 10:18:17 AM मा प्रकाशित

laxmi  sunrise bank

रेमिटलीे र आइएमई पे बीच सम्झौता भएको छ। सम्झौता अनुसार रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्ने छन्।

यो सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट्प्राप्त गर्न मिल्ने आइएमई पे ले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved