नयाँ वर्षको अवसरमा नेपाल पे इन्स्ट्यान्टले ल्यायो निःशुल्क फण्ड ट्रान्स्फर सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 03:03:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्ष २०८०को उपलक्ष्यमा नेपाल पे इन्स्ट्यान्ट (NEPALPAY Instant) ले निःशुल्क फण्ड ट्रान्स्फर सुविधा ल्याएको छ ।

बैशाख १ देखि ३१ गतेसम्म लागू हुने यस अफरमा नेपाल पे इन्स्ट्यान्ट  मार्फत मोबाइल नम्बरको आधारमा कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग तथा वालेटका प्रयोगकर्ताहरुलाई सजिलै फण्ड ट्रान्स्फर गर्न सकिनेछ ।

नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न उक्त व्यवस्थाले थप सहयोग गर्ने अपेक्षा गरिएको नेपाल पेले जनाएको छ  । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved