आइएमई पे मार्फत डेली ग्रोसेरीमा क्युआर स्क्यान गर्दा छुट पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 03:03:42 PM मा प्रकाशित

laxmi  sunrise bank

‘आइएमई पे’ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ । सो अफर अन्तर्गत् ग्राहकले प्रत्येक कारोवारमा १ सयसम्म १० प्रतिशत छुट पाउने छन् । 

अफर अन्तराल भरी सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने छ । ग्राहकले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् । 

यो अफर जेष्ठ १ देखी असार ३१ सम्म चल्ने छ। 

आइएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved