आइएमई पे मार्फत प्लेन टिकट काट्दा १२५ रुपैयाँ क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 06:12:19 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले १२५ रुपैयाँ  क्यासब्याक पाउने भएका छन्\

 

आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकले एयरलाइन्स कम्पनी बमोजिमको ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘BONUS’ नामक प्रोमोकोड प्रयोगमा थप ५० गरि कम्तिमा १२५ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने बताइएको छ

 

उक्त प्रोमोकोड जेठ देखि असार सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन्

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved