१४ रुपैयाँमा आइफोन १४ जित्ने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 03:49:40 PM मा प्रकाशित

laxmi  sunrise bank

‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखी असार ३०, २०८०, डेढ महिना सम्म चल्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सो अफरमा ग्राहकले आइएमई पे को 'रु १४ मा आइफोन १४' देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन्। 

आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता नहुने र नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुने कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved