'आइएमई पे' को अफर: मिस कल गर्दा ३०० रुपैयाँ क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2023 | 03:21:39 PM मा प्रकाशित

laxmi  sunrise bank

 'आइएमई पे' ले क्यासब्याकको अफर ल्याएको छ। असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एको स.एम.एस मार्फत ग्राहकवर्गलाई सुचित गराईने र क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ शनिबार गर्न पाउने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved