इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 07:23:39 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सम्झौता भएको छ  सम्झौता संगै नागरिक स्टक डिलरमा खोलिने मेरो सेयर डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ। 


यस सम्झौताले लगानीकर्ताहरुलाई  नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने कम्पनीले जनाएको छ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत  महेश्वरलाल प्रधानले  हस्ताक्षर गरेका छन् 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved