सरकारले शेयरमा लाग्दै आएको पुँजीगत लाभकर घटाएको छ । आर्थिक बर्ष ७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले प्राकृतिक व्यक्तिको हकमा पुंजीगत लाभकार ५% मा झारिएको बताएका हुन्। त्यस्तै उनले सेयर करोबारमा पुँजीगत लाभकरको गणना भारित औसत विधिबाट गणना गरिने घोषणा गरेका छन।
यस अघि यस्तो कर ७.५ प्रतिशत रहेको थियो । गत बर्ष मन्त्री खतिवडाले नै यसलाई ५ बाट ७.५ प्रतिशत पुर्याएका थिए ।
यो पनि :