नेपाल स्टक एक्सचेन्ज नेप्सेले २ वटा कम्पनीलाई गल्ति नदोहोर्याउन सचेत गराएको छ । नेप्सेले एनसीसी बैंक र प्राइम लाइफ इन्स्योरेन्सलाई अब आइन्दा गल्ति नदोहोर्याउन सचेत गराएको हो ।
नेप्सेले दुवै कम्पनीलाई शेयर मूल्यलाई प्रभाव पार्ने सूचना तथा जानकारी नेप्सेले तोकेकै फर्म्याटमा किन नपठाएको भनी स्पष्टीकरण सोधेको थियो । नेप्सेले अब उप्रान्त त्यस्तो गल्ति नदोहोर्याउन र कानुनका ब्य्बत्षाहरु पूर्ण रुपमा पालन गर्नलाई सचेत गराएको हो।