सनराइज क्यापिटलको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 06:43:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटल लिमिटेड Sunrise Capital Ltd  को लाभांश पारित भएको छ। क्यापिटलको असोज १० गतेको ९ औं बार्षिक साधारणसभाले संचालक समितिबाट सिफारिस भएको २० प्रतिशत नगद लाभांश पारित गरेको हो। 

क्यापिटलले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो। त्यस्तै सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक समेत पारित गरेको छ। 


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved