प्रभु बैंकको १ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 04:39:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार प्रभु बैंक Prabhu Bank Limited  को १ करोड ४२ लाख २८ हजार २ सय ७९ दशमलव ५३ बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने  छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved