मोरङ सुगर मिल्स लिमिटेडले ५१ औं वार्षिक साधारण सभा चैत २ गते बोलाएको छ । कम्पनीको फागनु ७ गते बसेको संचालक समितिको बैठकले होटल पांचली विराटनगरमा दिनको ११ बजे सभा बस्ने निर्णय गरेकोे छ । कम्पनीले सभामा वार्षित प्रतिवेदन पारित गर्ने तथा लेखा परिक्षक नियुक्ती गर्ने सामान्य प्रस्ताप पेश गरेको छ । कम्पनीले मिल्सको सेयर दाखिला खारेज फागुन १८ गतेदेखि चैत २ गतेसम्म तोकेको छ ।