नेपाल स्टक एक्चेन्ज नेप्सेमा वोनस सेयर सुचिकृत भएको छ । दुई कम्पनीको गरी कुल ५ लाख १५ हजार ७ सय ४६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आइसिएफसि फाइनान्स ICFC Finance Limited को ४ लाख ४३ हजार २ सय ९६ कित्ता र गणपति माइक्रोफाइनान्सको ७१ हजार ४ सय ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि यी लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।